फेसबुकका २० वर्ष : चार कुरा जसमार्फत् संसार बदल्यो फेसबुकले
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौं ,२६ माघ । यहाँ रहेको तस्वीर हेर्नुहोस् । त्यतिबेला फेसबुक यस्तो देखिन्थ्यो र त्यसबेला यसको नाम थियो ‘द फेसबुक’ । यो २० वर्ष पुरानो कुरा हो जब मार्क जुकरबर्गले आफ्ना केही साथीहरुसँग मिलेर यसलाई सार्वजनिक गरेका थिए । विश्वको…

गढवामा सरोकारवालाहरुसंग न्यायिक सम्बाद कार्यक्रम
आलोक भावुक

गढवा, १९ माघ। उच्च अदालत तुल्सिपुर दाङको अायाेजना तथा गढवा गाउँपालिकाको समन्वयमा शुक्रबार गढवामा सरोकारवालाहरु सहितको न्यायिक सम्बाद कार्यक्रम सम्पन्न भएको छ। अदालती काम काम कार्वाहीको बारेमा नागरिकलाई जानकारी दिलाई समाजसंग अदालतको निकटता बढाउने, अदालत बाट प्रदान गरिने सेवाहरुको बारेमा…

गढवाको बालकल्याण विद्यालयमा विज्ञान तथा कला प्रदर्शनी
आलोक भावुक

गढवा, १९ माघ। दाङ देउखुरीको गढवामा गढवामास्थित बालकल्याण आधारभूत विद्यालय बालाखुट्टीमा विज्ञान तथा प्रविधियुक्त युग सुहाउदो गुणस्तरीय शिक्षालाई अझ प्रभावकारी ढंगले अध्ययन अध्यापन गराउने उद्देश्यले अनुसन्धान तथा खोजमुलक विज्ञान तथा कला प्रदर्शनी गरिएको छ । शिक्षामा गुणस्तर सुधारका लागि गढवा…