जब ‘काली माता’लाई चुरोट पिएको देखाइयो
गणतन्त्र नेपाल समाचारदाता

धार्मिक मुद्दालाई लिएर विभिन्न झडप तथा तनावको घटना सुनिरहने छिमेकी मुलुक भारतमा एक वृत्तचित्रमा काली माताले चुरोट पिएको देखाइएपछि अवस्था तनावग्रस्त भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार चलचित्रकर्मी लीना मणिमेकले आफ्नो ‘काली’ नामक वृत्तचित्रको पोस्टर सार्वजनिक गरेकी छिन् । जसमा…

कतारमा विवाह अघि सम्बन्ध राख्नेलाई ७ वर्षको जेल : साउदी अरबमा ढुङ्गाले हानेर गरिन्छ हत्या, इरानमा फाँसी दिइन्छ
एजेन्सी

कतारमा फिफा विश्वकप फुटबल आयोजना हुँदैछ । यस अवधिमा विश्वभरबाट ठूलो संख्यामा फुटबलप्रेमीहरू यहाँ पुग्नेछन् । यसैबीच कतारले विदेशी पाहुनाले आफ्नो देशको कडा कानुन पालना गर्नुपर्ने स्पष्ट पारेको छ । यहाँको प्रहरीले श्रीमान्(श्रीमती नभएका जोडीलाई यौनसम्पर्क गर्नेलाई ७ वर्षसम्मको जेल…

‘१७ भदौमा रिलिज हुँदै ‘सम्हालिन्छ कहिले मन’
गणतन्त्र नेपाल संवाददाता

अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा अभिनित फिल्म ‘सम्हालिन्छ कहिले मन’ १७ भदौबाट प्रदर्शनमा आउँने भएको छ । कोरोना महामारी अगाडि निर्माण भएको र पटकपटक रिलिज मिति सर्दै आएको फिल्म अव भने १७ भदौमा प्रदर्शन हुने निर्माण युनिटले जनाएको…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID