तिहारको तेस्रो दिन आज कुकुर तिहार, कुकुरलाई पूजासहित मीठा खानेकुरा खान दिएर मनाइँदै
गणतन्त्रनेपाल समाचारदाता

गढवा, ७ कार्तिक तिहारको तेस्रो दिन आज कुकुरलाई पूजासहित मीठा मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कुकुर तिहार यमपञ्चकको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले…

टिकाको उत्तम साइत ११ बजेर ५१ मिनेटमा, टीका लगाउँदा कता फर्किने ?
गणतन्त्रनेपाल समाचारदाता

आज बडा दशैंको मुख्य दिन मान्यजनबाट टीका र जमरा लगाइँदैछ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडा दशैंको सबैभन्दा महत्वपूर्ण दिन हो । आज दुर्गादेवीको प्रसादको रुपमा टीका र जमरा लगाउने उत्तम साइत…

आज बडादशैँकाे महानवमी, नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदै
गणतन्त्रनेपाल समाचारदाता

आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ । नवरात्रको अन्तिम दिन आज दुर्गा भवानीको पूजा गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैँघर र कोत लगायत विभिन्न देवी…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID