महिनावारीबारे कुरा गर्न लजाउनु हुँदैन
यसपालि ‘महिनावारीका कुरा’ मा हामीले कोरियोग्राफर तथा फिल्म निर्देशक रेनेशा राईको अनुभव समेटेका छौं । ३० वर्षीया रेनेशा १९ वर्षकी हुँदादेखि कला क्षेत्रमा जोडिएकी हुन्। ‘चियाबारीमा’, ‘वनमा फुल्यो फूल’, ‘मै ठूली भएछु रे’ जस्ता थुप्रै गीतमा कोरियोग्राफी गर्दै अगाडि बढेकी रेनेशाले ‘इन्टु मिन्टु लन्डनमा’ फिल्मबाट निर्देशनमा डेब्यु गरेकी…