दाङकाे होटल पौवा भालुवाङमा नयाँ वर्ष २०८२ साँझ हुँदै, अस्मिता अधिकारी र महेश काफ्लेको प्रस्तुति रहने
सन्तोष कुमार गुप्ता

दाङ ३० चैत । नयाँ बर्ष २०८२ काे अवसरमा दाङ-देउखुरीकाे हाेटेल पाैवा भालुवाङले राष्ट्रिय तथा स्थानीय कलाकारहरू सहितकाे सांस्कृतिक प्रस्तुति सहित कार्यक्रम गर्न लागेकाे छ । नेपालीहरुको विभिन्न चाडपर्वलाई विशेष बनाउँदै आएको पौवाले नेपालीहरुको नयाँ वर्षको स्वागत गर्ने विशेष कार्यक्रम…

१७औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा गढवामा वक्तृत्वकला प्रतियोगिता, गोरखाकी सपना प्रथम 
आलोक भावुक

गढवा, १५ भदौ । १७औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा गढवामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।’निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने मुल नाराका साथ गढवा गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग तथा देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवाको आयोजनामा १७औं राष्ट्रिय पुस्तकालय…

किन टाँसिन्छ मूलढोका माथि नागको चित्र ?
गणतन्त्रनेपाल समाचारदाता

दाङ, २५ साउन – आज नागपञ्चमी । आज घरको मूलढोका माथि नागको चित्र टाँसेर नागको पूजा आराधना गरिन्छ । तपाईँलाई थाहा छ, किन टाँसिन्छ घरको मूलढोका माथि नागको चित्र ? यसरी ढोकामाथि टाँसिएको नागको चित्रले वर्षभरि उक्त घर परिवारका सदस्यहरूको…