हाइवे होटेलमा भेटिएका देवदूत
जीवनको यात्रा जहिले पनि सोझो हुदैन। कहिले काँडाघारी त कहिले अँध्यारो सुरुङ। कहिले विश्वासघातको चोट त कहिले जीवनमैत्री आत्माहरूको अकल्पनीय साथ। तर त्यही कठिन मोडमा कोही यस्तो भेटिन्छ, जसले मानवता, करुणा र विश्वासको अर्थ फेरि सम्झाइदिन्छ। म एक सामान्य शिक्षक…

