रियर क्यामेरा घुमेर सेल्फी क्यामेराकाे समेत काम गर्न सक्ने फाेन ल्याउदै साओमी
काठमाडौं। साओमीले हालै नयाँ क्यामेरा फोन प्रविधिको प्याटेन्ट अधिकार लिएको छ। यसअन्तर्गत क्यामेरा फोनको डिस्प्ले मुनी बस्दछ भने फोनको रियर क्यामेरा घुमेर सेल्फी क्यामेराको रुपमा समेत काम गर्न सक्छ। साओमीले हालसम्म प्रशस्तै अण्डरस्क्रिन क्यामेराको प्याटेन्ट अधिकार लिइसकेको छ। तर यस…