१ मिनेट १० सेकेन्डमै अनलाइन खाता खोलेर आईफोन १२ जित्ने भाग्यमानी बनिन् सुदिक्षा थापा
सबैभन्दा कम समयमा अनलाइन खाता खोल्ने सर्लाहीकी सुदिक्षा थापाले आईफोन १२ जितेकी छन् । एनआईसी एशिया बैंकले ल्याएको अनलाइन एकाउन्ट ओपनिङ च्यालेन्जमा सबैभन्दा कम समयमा खाता खोल्ने थापालाई पुरस्कृत गरिएको हो । जेठ २३ देखि असार १९ सम्म सञ्चालन भएको…