भारतलाई बिजुली बेचेरै नेपालले कमायो ५५ दिनमा सवा ३ अर्ब
गणतन्त्र नेपाल समाचारदाता

नदी प्रवाही आयोजनामा पानीको सतह बढेको र अधिकांश आयोजनाबाट पूर्ण क्षमतामा बिजुली उत्पादन भएकोले नेपालले अतिरिक्त क्षमतामा बिजुली निर्यात गर्न थालेको छ । वर्षातको समय भएकोले विगतका वर्षहरूमा खेर जाने बिजुली यो वर्ष भने निर्यात गरेर आम्दानी भइरहेको नेपाल विद्युत्…

स्थानिय विपद तथा जलवायु उत्पादनशिल समिति गढवाको बैठक सम्पन्न
आलोक भावुक

स्थानिय विपद तथा जलवायु उत्पादनशिल समितिको बैठक आज गढवामा सम्पन्न भएको छ। कार्यबाहक गढवा गाउँपालिका अध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षतामा सम्पन्न बैठकले स्थानिय विपद पूर्वतयारी तथा प्रतिकार्य योजना २०७९ अद्यावधिक नेपाल रेड्क्रस सोसाइटी दाङ शाखाद्वारा संचालित ईनकोर कार्यक्रमको प्राविधिक सहयोगमा…

विद्युत् आपूर्ति नहुँदा उदयपुर सिमेन्ट उद्योग बन्द
गणतन्त्र नेपाल समाचारदाता

देशकै सबैभन्दा ठूलो र सरकारी स्वामित्वमा रहेको उदयपुर जिल्लाको जलजलेमा स्थापित उदयपुर सिमेन्ट उद्योग दुई हप्तादेखि विद्युत् आपूर्तिमा समस्या भएपछि बन्द हुन पुगेको छ । उद्योग प्रशासनका अनुसार सिरहाको लाहानबाट उद्योगमा आपूर्ति हुँदै आएको विद्युत् असार ९ गतेदेखि ट्रान्सफर्मरमा चट्याङ…