नागरिकका गुनासो सुन्न राप्ती गाउँपालिकामा टोल फ्रि नम्बर सञ्चालन
दाङको राप्ती गाउँ पालिकाले गाउँबासीका गुनासो सुनेर सम्भव भएसम्म तत्काल सम्बोधन गर्न टोल फ्रि नम्बर सञ्चालन गरेको छ । गाउँबासीले आफूलाई परेका समस्या टोल फ्रि नम्बर १६६०८२१८२२१ मा फोन गरेर टिपाउन सक्ने गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिएका छन् ।…