घोराही उपमहानगरकै भवन अलपत्र, ठेक्का सम्झौता तोड्ने तयारी
गणतन्त्रनेपाल डटकम

घोराही उपमहानगरपालिकाको निर्माणाधीन नयाँ भवन एकदेखि वर्षदेखि अलपत्र छ । निर्माण व्यवसायीले काम अघि नबढाएपछि उपमहानगरको भवन निर्माणमा ढिलाइ भएको हो । २० करोड लागतमा निर्माण हुन लागेको पाँच तले भवन दुई वर्षभित्रै सम्पन्न गर्ने गरी २०७८ वैशाख ६ गते…

काठमाडौंका सैलुनमा फरक–फरक मूल्यसूची, कांग्रेसभन्दा माओवादीका नाई सस्ता
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं उपत्यकामा सञ्चालित सैलुनहरूले सेवाशूल्क वृद्धि गर्दा दुईथरी मूल्यसूची सार्वजनिक भएका छन् ।कांग्रेसनिकट नाई संघ र माओवादी निकट नाई संघले बेग्लाबेग्लै मूल्यसूची निकालेर ग्राहकलाई अन्योल बनाइदिएका छन् । दुवै संघले असोज १ गतेदेखि नै लागू हुने गरे मूल्यवृद्धिको निर्णय गरेका…

स्वास्थ्य क्षेत्रमा दाङ जिल्लाका १० वटा गाँउपालिका मध्ये गढवा गाउँपालिका दोस्रो स्थानमा
आलोक भावुक

स्वास्थ्य क्षेत्रमा दाङका १० वटा पालिका मध्ये गढवा गाउँपालिका जिल्लामै दोस्रो नम्बरमा उत्कृष्ट घोषित भएको छ। पहिलो नम्बर राप्ती गाउँपालिका भएको छ। स्वास्थ्य क्षेत्रमा गरेको कामको उत्कृष्टताको आधारमा दाङका १० वटा पालिका मध्ये राप्ती गाउँपालिका पहिलो र गढवा गाउँपालिका दोस्रो…