एक साता देखि गढवाको कोईलाबासमा विद्युत् आपूर्ति बन्द
गढवा २४ असोज एक साता देखि गढवा गाउँपालिका वडा नम्बर – ८ कोईलाबासमा विद्युत् आपूर्ति बन्द हुदा सेवाग्राहीहरु मर्कामा परेका छन्। लगातारको बर्षाका कारण ठाउँमा ठाउँमा रुखहरु ढलेर तार र पोलमा क्षति पुगेको छ । एक साता सम्म विद्युत् आपूर्ति…