गढवा गाउँपालिका वडा नम्बर ८ को वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण
गढवा, ८ माघ। देउखुरीको गढवा गाउँपालिकाले आइतवार वडा नम्बर ८काे वडा कार्यालय कोइलाबासबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिकाे वडा नम्बर ८ सिमानाकामा क्षेत्रमा रहेको र सेवाग्राहीहरु गढवा बजारमा रहेको कृषि बिकास बैंकमा आउन वृद्धवृद्धा तथा अशक्त नागरिकलाई…