गढवाको आयुर्वेद औषधालयबाट सेकन प्रविधिबाट उपचार सेवा सुरु
गढवा, १३ माघ ।गढवा गाउँपालिका वडा नम्बर – ३ गोबरडियामा रहेको गोबरडिया आयुर्वेद औषधालयबाट सेकाइ प्रविधिबाट उपचार सेवा शुक्रबार देखी सुरु भएको छ। गोबरडिया आयुर्वेद औषधालयका प्रमुख डाक्टर शंकर नाथ योगीको सभापतित्व एवम् गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलो प्रमुख…