जन्मदिनको अवसरमा गढवा गाउँपालिका अध्यक्ष पोख्रेलद्वारा लमही डाइलाइसिस सेन्टरलाई रेफ्रिजेरेजर सहयोग
गढवा, २६ माघ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले आफ्नो जन्मदिनको अवसर पारी लमही डाइलाइसिस सेन्टरलाई रेफ्रिजेरेजर (फ्रिज) सहयोग गर्नु भएको छ।बिहीबार ४१औं जन्मदिन मनाउँदै पालिका अध्यक्ष पोख्रेलले उक्त रेफ्रिजेरेजर हस्तान्तरण गर्नु भएको हो । ‘मानवताको सेवा नै धर्म…