तीन अर्ब ९ करोड २९ लाखको लागतमा लुम्बिनी प्रदेशको प्रशासनिक भवनको शिलान्यास
गणतन्त्रनेपाल समाचारदाता

देउखुरी, ३ फागुन । लुम्बिनी प्रदेश सरकारले प्रदेशको प्रशासनिक भवन बनाउन थालेको छ । मण्डला आकारमा मुख्यमन्त्री कार्यालय सहित अन्य ९ वटा मन्त्रालयको भवन निर्माणको काम सुरु भएको हो । प्रदेश सरकार स्थापना दिवसको अवसरमा मुख्यमन्त्री कार्यालयको भवन शिलान्यास गरिएको…

लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीद्वारा सहिद लखन थापाको शालिक अनावरण
गणतन्त्रनेपाल समाचारदाता

घोराही, २फाल्गुन ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले नेपालका प्रथम सहिद  लखन थापा मगरको १४६ औ स्मृति दिवसको अवसर पारी घोराही उप-महानगर पालिका वडा नं. १४ स्थित लखन पार्कमा सहिद थापा मगरको पूर्ण कदको शालिक अनारवरण गर्नु भएको छ । नेपाल…

गढवामा एक महिने थाकलबाट हस्तकला सजावटका सामाग्रीहरु उत्पादन सम्बन्धि तालिमको समापन
आलोक भावुक

गढवा, २७ माघ । गढवा गाउँपालिकाको सहयोग तथा घरेलु तथा साना उद्योग कार्यालय दाङको आयोजनामा एक महिने थाकलबाट हस्तकला सजावटका सामाग्रीहरु उत्पादन सम्बन्धि तालिमको समापन गरिएको छ। घरेलु तथा साना उद्योग कार्यालय घोराही दाङका प्रमुख उध्धोग अधिकृत लाल बहादुर गुरुङको…