गढवाको बाकीमा १० दिने डल कुसन बनाउने तालिम सुरु
आलोक भावुक

गढवा, १६ पौष। गढवा गाउँपालिका वडा नम्बर ५ बाकीमा मंगलवार देखि १० दिने डल कुसन बनाउने तालिम सुरु भएको छ। गढवा गाउँपालिकाको आर्थिक समृद्धीको आधार लघु उद्यम मार्फत रोजगार भन्ने मुल नाराका साथ गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम…

गढवाका उद्यमी महिलाहरु लाई कृषक व्यवसाय पाठशाला तालिम
आलोक भावुक

गढवा, १६ पौष। दाङ देउखुरीको गढवा गाउँपालिकामा उद्यमी महिला समूहका सदस्यहरूलाई कृषक व्यवसाय पाठशाला तालिम दिईएको छ। हेफर इन्टरनेसनल नेपालको आर्थिक सहयोग तथा ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको आयोजना तथा गढवा गाउँपालिकाको समन्वयमा उद्यमी महिलाहरुलाई व्यवसाय सञ्चालन गर्नका लागि…

गढवामा ग्रामीण स्वास्थ्य सेवाका लागि १५ शैय्याको अस्पताल निर्माण तीव्र गतिमा
आलोक भावुक

गढवा, २७ मंसिर । दाङको गढवामा १५ शैय्याको अस्पतालको निर्माण कार्य जारी रहेको छ। ग्रामिण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा पुर्‍याउन हरेक पालिकामा कम्तिमा एउटा १५ शैय्याको अस्पताल निर्माण गर्ने संघीय सरकारको नीति अनुसार दाङको गढवामा पनि अस्पताल निर्माण हुन लागिएको…