राप्तीकाे विकट गाउँमा माध्यमिक तहकाे पढाइ शुरु
देउखुरी,१८ वैशाख । दाङकाे राप्ती गाउँपालिकाकाे विकट पहाडी गाउँका बालबालिकाहरूले अब देखि आफ्नै गाउँमै माध्यमिक तह सम्मकाे शिक्षा पढ्न पाउने भएका छन्। गाउँपालिकाकाे १८ औं कार्यपालिका बैठकले पालिकाकाे वडा नम्बर ५ मा रहेको जनता आधारभूत विद्यालय करङ्गेकाेटलाई कक्षा वृद्धि गरी…