गढवा गाउँपालिकाद्वारा कृषकहरुलाई कृषि सामाग्रीहरु वितरण
गढवा, २५ बैशाख । दाङको गढवा गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को बार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि बिकाश साखा अन्तर्गत सञ्चालित बागवानी विकाश कार्यक्रम अन्तर्गत ७५ प्रतिशत अनुदानमा कार्यक्रम साना कृषि सामाग्रीहरु बुधबार वितरण गरेको छ। बिभिन्न कृषि समूह,सहकारी र फर्महरुलाई…