गढवा गाउँपालिकाले विद्यार्थीलाई कानुन सम्बन्धि लेखन तथा सचेतनामूलक ज्ञान दिंदै
गढवा, १० माघ।दाङको गढवा गाउँपालिकाले कक्षा ९ देखी १२ सम्मका विद्यार्थीहरुलाई कानुन सम्बन्धी लेखन तथा सचेतनामूलक कानुनी जानकारी दिएको छ। गढवा गाउँपालिका वडा नम्बर ३ मा रहेको सरस्वती माध्यमिक बिद्यालय बिध्यानगर गोबडियामा अध्ययनरत विद्यार्थीहरुलाई कानुन सम्बन्धी जानकारी दिईएको हो। कार्यक्रममा…