गढवामा महिला समूहहरुद्वारा चप्पल उत्पादन व्यवसाय सुरु
आलोक भावुक

गढवा, २३ जेठ। दाङको गढवा गाउँपालिका वडा नम्बर २ कोठरीमा महिलाहरुको लगानीमा चप्पल उत्पादन व्यवसाय सुरु भएको छ। गढवा गाउँपालिका वडा नम्बर २ कोठरीका सिर्जनशिल लघु उद्यमशिल समूह र लालीगुराँस उध्दमशिल समूह पचाहका महिला समूहले चप्पल उत्पादन व्यवसाय सुरु गरेका…

गढवा गाउँपालिकाले मधेशी/मुस्लिम समुदायका व्यक्तिहरु लाई साबुन बनाउने तालिम दिदै
आलोक भावुक

गढवा, १९ जेठ। सिप सिकौ, स्वरोजगार बनौ भन्ने मुल नाराका साथ मधेशी/मुस्लिम समुदायका व्यक्तिहरुका लागि सफल जीवनयापनका लागि सकारात्मक सोच विकास तथा सीप विकासका लागि नुहाउने साबुन र लुगा धुने साबुन निर्माण सम्बन्धी सात दिने तालिम दिई रहेको छ। गढवा…

काठमाडौं वल्र्ड स्कुलको नेपाल टुर कार्यक्रम घोराहीमा हुँदै
गणतन्त्रनेपाल समाचारदाता

दाङ १९ जेठ । शिक्षा क्षेत्रमा विशिष्ठ पहिचान बनाउन सफल काठमाडौं वल्र्ड स्कुलले नेपाल टुर कार्यक्रम अन्तगर्त दाङको घोराहीमा विशेष कार्यक्रम गर्ने भएको छ । यही जेठ २६ गते शुक्रबार घोराहीको भिंग्रेली रिर्सोटमा स्कुलले अभिभावक, विद्यार्थी, शिक्षा प्रेमी, शिक्षक, उद्योगी,…