गढवाका किसानलाई बाख्रा उपहार, व्यावसायीकतामा जोड
आलोक भावुक

गढवा, २६ जेठ। गढवा गाउँपालिका वडा नम्बर ७ मानपुरका निम्न आयस्तर भएका १५ जना महिला किसानलाई निःशुल्क बाख्रा र एक बयर बोका वितरण गरिएको छ । गढवा गाउँपालिका, हेफर प्रोजेक्ट नेपाल र ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको साझेदारीमा बाख्रा…

गढवामा साबुन बनाउने तालिम तथा प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न
आलोक भावु

गढवा, २४ जेठ। गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाद्वारा सञ्चालित मधेशी समुदायलाई साबुन बनाउने सात दिने तालिमको बुधबार समापन गरिएको छ । सिप सिकौ, स्वरोजगार बनौ भन्ने मुल नाराका साथ मधेशी/मुस्लिम समुदायका व्यक्तिहरुका लागि सफल जीवनयापनका लागि सकारात्मक…

थाकलबाट हस्तकला सजावटका सामाग्रीहरु निर्माण तालिम गढवामा सम्पन्न 
आलोक भावुक

गढवा, २३ जेठ ।सिप सिकौ रोजगार बनौ’ भन्ने मुल नाराका साथ थाकलबाट हस्तकला सजावटका सामाग्रीहरु निर्माण सम्बन्धि २० दिने तालिमको समापन गढवा १ जेठानगाउँमा समापन गरिएको छ । गढवा गाउँपालिका कार्यपालिका सदस्य हेमन्ती कुमारी कुमालको अध्यक्षता तथा गढवा उद्योग बाणिज्य…