गढवामा वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी
गढवा, १२ भाद्र । गढवा गाउँपालिका अन्तर्गत प्रवर्द्धन कार्यक्रमको दुई दिने वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सोमबार पालिकाको सभाहलमा सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको गोष्ठीमा जिल्ला स्वास्थ्य कार्यालय दाङका नि. प्रमुख डम्बर बहादुर…