सिपी नेपाल नामक संस्था द्वारा ३० जना विद्यार्थीलाई साइकल वितरण
तुल बहादुर कवँर मगर

देउखुरी १५ भदौ। दाङको राप्तीगाउँपालिका वडा नम्बर १,४ र ५ का विभिन्न विद्यालयमा अध्ययनरत ३० जना गरिब, विपन्न तथा दलित विद्यार्थीहरुलाई नयाँ साइकल वितरण गरिएको छ । क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल नामक संस्थाले गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको सहकार्यमा…

गढवामा एकीकृत आँखा उपचार केन्द्रको उद्घाटन तथा निःशुल्क आँखा जाँच  
आलोक भावुक

गढवा, १५ भाद्र । दाङको गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडियामा एकीकृत आँखा उपचार केन्द्रको शुक्रबार एक कार्यक्रमको बिच उद्घाटन गरिएको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले एकीकृत आँखा उपचार केन्द्रको उद्घाटन गर्नु भएको छ । गढवा गाउँपालिकामा…

पाल्पाको जोर्तेमा पहिरोले स्कारपियो पुरिदा ३ जनाको मृत्यु ८ जना घाइते
गणतन्त्रनेपाल समाचारदाता

पाल्पा तानसेन, १३ भदौ। पाल्पाको जोर्तेमा पहिरोले स्कारपियो पुरिदा मृत्यु भएका सबैको सनाखत भएको छ। आज बिहान भएको उक्त घटनामा परि ३ जनाको मृत्य ८ जना घाइते भएका थिए। तानसेन तम्घास सहायक राजमार्गको रिव्दिकोट गाउँपालिका वडा नंं २ जोर्तेमा ढुङ्गा…