राजपुरको कालिपुर र सतबरिया जोड्ने राप्ती नदीमा बनेको करोडौंको पक्कीपुलले पायो निकास
दाङ । राजपुर गाउँपालिका वडा नम्बर ३ कालिपुर र लमही नगरपालिका वडा नम्बर ८ सतबरिया जोड्ने राप्ती नदीमा बनेको करोडौंको पक्की पुलले लामो समयपछि निकास पाएको छ । कालिपुरदेखि र सतबरिया जानका लागि राप्ती नदीमा पक्की पुल नहुँदा वर्षौं वर्षदेखि…