भूकम्पपछि बझाङकी मनिषाले जन्माइन् चौरमा बच्चा
गणतन्त्र नेपाल समाचारदाता

धनगढी । भूकम्पपछि बझाङमा एक महिलालाई अस्पतालको चौरमा सुत्केरी गराइएको छ । जिल्लालाई नै केन्द्र बिन्दु बनाएर मंगलबार दिउँसो गएको भूकम्पका कारण सुत्केरी हुन जिल्ला अस्पताल बुझाङ पुगेकी एक महिलालाई अस्पतालको चौरमा लगेर सुत्केरी गराइएको हो । अस्पतालका डाक्टर इन्द्र…

दाङका गढवा गाउँपालिका लगायत सबै स्थानीय तहले नदिजन्य पदार्थको उत्खनन् आफैं गर्ने
गणतन्त्रनेपाल समाचारदाता

दाङ, १५ असोज । दाङका स्थानीय तहहरुले उत्खनन गर्न ठेक्का नदिने भएका छन् ।पालिकाहरुले अब आफैं नदिजन्य पदार्थको उत्खनन् भएका छन् । नदीजन्य पदार्थको व्यवस्थापनबारे जिल्लाका दशवटै स्थानीय तहका जनप्रतिनिधि र जिल्ला सुरक्षा निकायका प्रमुखलगायतको आइतबार बसेको बैठकले नदिजन्य पदार्थको…

गढवाका भूमिहीनलाई लालपुर्जा वितरण गर्न ठुलीचौरबाट जग्गाको नापजाँच सुरु
आलोक भावुक

गढवा, १४ असोज । भूमिहीन एवं अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ५ ठुलीचौरमा जग्गा नापजाँचको काम सुरु भएको छ। गढवा गाउँपालिका भूमि शाखाले भूमिहीन एवं अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि जग्गा नापजाँचको काम अगाडि…