दाङको घोराहीमा ग्रीन वर्गर हाउस सञ्चालन
दाङ, २९ असोज । घोराही–१५ गणेशहल अगाडी ग्रीन बर्गर हाउस एण्ड क्रन्चि फ्राइड चिकेन सञ्चालनमा आएको छ । काठमाडौंको शाखाकारुपमा सञ्चालनमा आएको वर्गर हाउसको सोमबार एक कार्यक्रमका बीच औपचारिकरुपमा उद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि घोराही उपमहागरपालिकाका मेयर नरुलाल…