डडेल्धुरामा प्रहरीलाई फोन गरेर केटीहरु जिस्क्याइ रहन्छन् ।
आलोक भावुक

डडेल्धुरा, ७ मंसिर । प्रहरीलाई १०० नम्बरमा आउने फोनले हैरान बनाएको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराको १०० नम्बरमा दैनिक आउने ब्लफकलले हैरान बनाएको हो। दैनिक करिब ३०/४० वटा फोन प्रहरीको १०० नम्बरमा आउने गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका बरिष्ठ नायव…

दाङ फोटोग्राफरको १५ औं साधारणसभा  तथा ८औं अधिवेशन सम्पन्न
गणतन्त्रनेपाल समाचारदाता

  घोराही, २ मङ्सिर । दाङ जिल्ला फोटोग्राफर एसोसिएसनको १५औं साधारणसभा तथा ८ औं  अधिबेशन शनिवार लमहीमा सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएको दाङ जिल्ला उद्योग बाणिज्य संघको अध्यक्ष वसन्त जोशीले फोटोग्राफर एसोसिएसनलाई सहयोग गर्न तयार…

आलुमा आत्मनिर्भर बनाउन किसानलाई प्रविधि तालिम आवश्यक : अध्यक्ष पोख्रेल
आलोक भावुक

गढवा, १८ कात्तिक ।आलुमा आत्मनिर्भर बनाउन किसानलाई प्रविधि तालिम आवश्यक रहेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएको छ। गढवा गाउँपालिकाको आयोजनामा सुरु भएको दुई दिने प्रविधि तालिमको समापन कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले सो कुरा बताउनुभएको हो। आलुखेतीमा आत्मनिर्भर…