राप्तीमा काेभिड -१९ भ्याक्सिन डिजिटलाइजेशन गरिदै
दाङ १० मंसिर। दाङको राप्ती गाउँपालिकालमा काेभिड -१९ भ्याक्सिन डिजिटलाइजेशन गरिन लागेको छ। पालिकाका हरेक गतिविधिलाई पेपर लेस बनाउने उदेश्य अन्तर्गत उक्त कार्य गरिन लागिएको हाे। स्वास्थ्य शिक्षा सचेतना – सामुदायिक स्वास्थ्य संस्था (हिकाे)काे आयोजना ,राप्ती गाउँपालिका स्वास्थ्य शाखाको समन्वय…