गढवाको ६ नम्बर वडामा निशुल्क आँखा तथा कान चेकजाँच शिविर,२३५ जनाले लिए सेवा
आलोक भावुक

गढवा,२ फागुन । नेपाल नेत्रज्योति संघ लमही आँखा अस्पतालको आयोजना तथा गढवा गाउँपालिकाको समन्वयमा गढवा गाउँपालिका वडा नम्बर ६ स्थित गढवा बहुमुखी क्याम्पस परिसरमा आज शुक्रबार एकदिने निशुल्क आँखा तथा कान चेकजाँच शिविर सम्पन्न भएको छ। उक्त निशुल्क आँखा तथा…

गढवा १ मलमलामा निशुल्क आँखा तथा कान चेकजाँच शिविर सम्पन्न,१०१ जनाले लिए सेवा
आलोक भावुक

गढवा, ३० माघ। नेपाल नेत्रज्योति संघ लमही आँखा अस्पतालको आयोजना तथा गढवा गाउँपालिकाको समन्वयमा गढवा–१ मलमला आयोजित एकदिने निशुल्क आँखा तथा कान चेकजाँच शिविर सफलतापूर्वक सम्पन्न भएको छ। उक्त शिविरमा १ सय १ जनाको आँखा तथा कान परीक्षण गरिएको थियो,…

गढवाका भैंसी पालक कृषकहरुलाई ५० प्रतिशत अनुदानमा च्यापकटर बितरण
आलोक भावुक

गढवा, १६ माघ। दाङको गढवा गाउँपालिकामा भैंसी पालक कृषकहरुलाई सहजताका लागि ५० प्रतिशत अनुदानमा च्याप कटर मेसिन बितरण गरिएको छ । गढवा गाउँपालिकामा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलता साझेदारी परियाेजना अन्तर्गत सो मेसिन बितरण…