कानून निर्माणमा मेरो पहिलो प्राथमिकता छ :लुम्बिनी प्रदेश सभामुख घर्ती
गढवा, २९ मंसिर । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले कानून निर्माण आफ्नो पहिलो प्राथमिकता रहेको बताउनु भएको छ। जनताको अपेक्षा विकास निर्माण केन्द्रीत भएता पनि आफु कानून निर्माणमा ध्यान दिने र विकाश निर्माणमा जोड दिने रहेको बताउनु भएको छ।…