घाेराही बनाओैं अभियानले सडककाे काम छिटाे गर्न तीन तहकै सरकारलाई ज्ञापनपत्र बुझाउने
सविन प्रियासन

घाेराही, २५ पुस । घाेराही बनाओैं अभियानले नगर क्षेत्रभित्र पर्ने सडकहरूकाे स्तरउन्नतिकाे काम समयमै गराउन दबाव दिन तीन ओटै तहका सरकारलाई ज्ञापनपत्र बुझाउने भएकाे छ । नगरक्षेत्रभित्र पर्ने विभिन्न सडकहरूकाे स्थलगत अनुगमन पश्चात् अभियानका संयाेजक सविन प्रियासनले संघीय, प्रदेश र…

घोराही तुलसीपुर सडकमा सवारीको गति सीमित गर्न ‘टाइम–कार्ड’लागु गरिने
गणतन्त्र नेपाल समाचारदाता

घोराही, १९ पुस  । जिल्लामा सडक दुर्घटना वृद्धि हुँदै गएपछि सवारी साधनको गति सीमित गर्न ‘टाइम–कार्ड’ लागू गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार दुर्घटना न्यूनीकरणका सन्दर्भमा आयोजित सरोकारवालाहरूको छलफलमा सवारी दुर्घटना न्यूनिकरणका लागि टाइम–कार्ड लागु गर्ने निर्णय भएको…

सल्यानमा जेसिबि दुर्घटना, गढवाका दिपेन्द्र चौधरीको घटनास्थलमै मृत्यु 
गणतन्त्रनेपाल समाचारदाता

गतवा, ६ पौष ।सल्यानमा जेसिबि दुर्घटना हुदा एक जनाकाे घटनास्थलमै मृत्युु भएको छ। मृत्यु हुनेमा जेसिबि सहचालक दाङकाे गढवा गाउँपालिका -५ का अन्दाजी २४ वर्षिय दिपेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले सल्यानले जनाएको छ। शनिबार बिहान करिब ७ बजेतिर बागचौर…