शुभतारा इङ्ग्लिस बोर्डिङ गढवाले दुई दिने मन्टेश्वरी तालिम दिदैं
गढवा, २७ पौष । दाङ देउखुरीमा रहेको शुभतारा इङ्ग्लिस बोर्डिङ गढवाले प्रारम्भिक बालविकास केन्द्रका सहजकर्ता हरुका लागि दुई दिने मन्टेश्वरी तालिम दुई दिई रहेको छ। शुक्रबार देखि गढवा गाउँपालिकाभर का ११ निजि विद्यालयका ३८ जना शिक्षकहरुलाइ मण्टेश्वरि बिधिको शिक्षण तालिम…