सर्पदंश उपचार केन्द्र गढवाको बैठक सम्पन्न,विद्यालय र वडाहरुमा जनचेतनामुलक कार्यक्रम गर्ने निर्णय
आलोक भावुक

गढवा, १६ माघ। सर्पदंश उपचार केन्द्र गढवाको बैठक आइतबार गढवामा सम्पन्न भएको छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा बसेको बैठकले सर्पदंश उपचार केन्द्र गढवामा कार्यरत नेपाली सेना रणसिंहदल गण अन्तर्गतका प्राविधिक स्वास्थ्य कर्मचारीहरुलाई सम्मान गरेको । साथै सम्पन्न…

चुनढुंगा बोकेको टिप्पर बजारबाट नचल्ने, नियमभन्दा धेरै सामान बोकेमा कारबाही
गणतन्त्रनेपाल समाचारदाता

घोराही, माघ १४ । प्रमुख जिल्ला अधिकारी रामवन्धु सवेदीले सिमेन्ट उद्योगहरुमा खानीबाट सञ्चालन हुने टिप्परहरुको विषयमा सधैभरी बिबाद भैरहेकाले यसको दिर्घकालिन समस्याको समाधान निकाल्न सिमेन्ट उद्योग स्थापना गर्दा सरकारसँग पहुँच मार्ग निर्माण गर्नका लागि गरिएको सहमति अनुसार अगाडी बढ्न उद्योग…

घोराहीमा यातायातको सेवा कार्यालय खोल्न पहल गर्ने मन्त्री थापाको प्रतिबद्धता
सविन प्रियासन

घोराही,११ माघ । लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा (रोज राणा) ले घोराहीमा यातायात व्यवस्था कार्यालयको सेवा कार्यालय छिटो भन्दा छिटो स्थापना गर्न आफुले पहल गर्ने बताउनु भएको छ । घोराही बनाऔं अभियानले बिहीबार घोराहीमा आयोजना गरेको…