गढवाको कोठरीमा स्तरोन्नतीका लागि सात दिने चप्पल उत्पादन तालिम सम्पन्न
गढवा, ८ फागुन। गढवा गाउँपालिका वडा नम्बर २ कोठरीमा स्तरोन्नतीका लागि सात दिने चप्पल उत्पादन सम्बन्धि तालिम मंगलवार सम्पन्न भएको छ। ‘आर्थिक समृद्धीको आधार लघु उद्यम विकास मार्फत रोजगार’गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत स्तरोन्नतीका लागि ७ दिने…