गढवामा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सम्बन्धी प्रचार प्रसार तथा अभिमुखिकरण कार्यक्रम सुरु
आलोक भावुक

गढवा, १४ चैत्र । गढवा गाउँपालिका द्वारा सञ्चालित सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सम्बन्धी प्रचार प्रसार तथा अभिमुखिकरण कार्यक्रम आज बुधबार देखि गढवामा सुरु भएको छ। आज शुक्रबार गढवा गाउँपालिका वडा नम्बर ३ मा सामाजिक सुरक्षा तथा व्यक्तिगत…

गढवामा तिनदिने सहकारी व्यवस्थापन तालिम सुरु
आलोक भावुक

गढवा, ७ चैत्र । गढवा गाउँपालिका सहकारी शाखाको आयोजनामा गढवामा आज बुधबार देखि तिनदिने सहकारी व्यवस्थापन तालिम सुरु भएको छ। सहकारीको वर्तमान समस्या, चुस्त लेखा व्यवस्थापन, सहकारीका ऐन नियमको बारेमा जानकारी दिने उदेश्यले गढवा गाउँपालिका सहकारी शाखाले तालिम शुरु गरेको…

गढवाको बाकीमा १५दिने निशुल्क ढकिया बुनाई तालिम सुरु 
आलोक भावुक

गढवा, ४ चैत्र। गढवाको बाकीमा १५ दिने निशुल्क ढकिया बुनाई तालिम आइतबार देखि सुरु भएको छ। गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर थापाको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यमा तालिमको उद्घाटन गरिएको छ।…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID