गढवामा आईटी स्रोत शिक्षकका लागि सूचना प्रविधि सम्बन्धी तालिम
गढवा, ६ जेठ। गढवा गाउँपालिका शिक्षा शाखाको आयोजनामा आधारभूत विद्यालय तथा माध्यमिक विद्यालयका IT स्रोत शिक्षकका लागि सूचना प्रविधि सम्बन्धी ५ दिने क्षमता विकास तालिम आइतबार देखि गढवामा सुरु भएको छ । ५ दिने क्षमता विकास तालिमको उद्घाटन गर्दै गढवा…