एस वाई कन्सल्ट्यान्ट र सइल युनिभर्सिटी कोरियाबीच प्राज्ञिक विकासमा सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर
गणतन्त्रनेपाल | काठमाडौं, मंसीर- १५

एस वाई कन्सल्ट्यान्ट र दक्षिण कोरियाको सउल सिटीमा अवस्थित सइल युनिभर्सिटीबीच प्राज्ञिक विकासमा सहकार्य र सहयोग गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ। मिति २०८२ मंसिर १५ गते, काठमाडौंमा आयोजित एक विशेष समारोहमा दुबै देशका प्रतिनिधिहरूको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर सम्पन्न…

गढवामा यौनिक तथा लैङ्गिक अल्पसंख्यकको सशक्तिकरणका लागि सैलुन व्यवसाय प्रवर्द्धनका लागि सामाग्री हस्तान्तरण 
आलोक भावुक

गढवा, २५ असार ।गढवा गाउँपालिकाले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको सशक्तिकरण, आत्मनिर्भरता र उद्यमशीलता प्रवर्द्धनका लागि सैलुन व्यवसाय सञ्चालनमा सहयोग स्वरूप ४१ प्रकारका आवश्यक सामग्री हस्तान्तरण गरेको छ। गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा…

गढवा गाउँपालिकाद्वारा लघु उद्यमीहरूलाई प्रविधि हस्तान्तरण
आलोक भावुक

गढवा,२१ असार । “आर्थिक सहयोगको आधार, लघु उद्यममार्फत रोजगार” भन्ने मूल नाराका साथ गढवा गाउँपालिकामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। गढवा गाउँपालिका उद्यम विकास शाखाको आयोजनामा भएको कार्यक्रममा लघु उद्यमीहरूलाई उनीहरूको…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID