विद्यालयमा स्वास्थ्यकर्मीको आवश्यकता
स्वास्थ्य मानिसका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो । स्वस्थ मानिसले मात्र शिक्षादेखि अतिरिक्त क्रियाक्लापमा राम्रोसँग ध्यान दिन सक्छ, आफ्नो दैनिक कार्य सुचारु गर्नका लागि पनि स्वस्थ हुनैपर्छ । स्वस्थ मानिस भविष्यमा सफल हुने प्रवल सम्भावना हुन्छ । विद्यार्थीहरूको उचित स्वास्थ्य…