लखपति सावउस गढवा-२ पचहियाको २४ औँ वार्षिक साधारण सभा सम्पन्न
आलोक भावुक

गढवा, १८ माघ। गढवा गाउँपालिका वडा नम्बर २ मा स्थित श्री लखपति सामुदायिक वन उपभोक्ता समूहको २४सैं वार्षिक साधारण सभा शुक्रबार पचहियामा सम्पन्न भएको छ। सामुदायिक वनका अध्यक्ष आशा राम यादवको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख…

नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाको ९औं अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन
आलोक भावुक

गढवा, १७ माघ। नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाको ९औ अधिवेशन तथा २१औँ उपशाखा सभा बिहिवार गढवामा सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गढवाका अध्यक्ष दयाराम यादवको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा नेपाल…

गढवाका भैंसी पालक कृषकहरुलाई ५० प्रतिशत अनुदानमा च्यापकटर बितरण
आलोक भावुक

गढवा, १६ माघ। दाङको गढवा गाउँपालिकामा भैंसी पालक कृषकहरुलाई सहजताका लागि ५० प्रतिशत अनुदानमा च्याप कटर मेसिन बितरण गरिएको छ । गढवा गाउँपालिकामा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलता साझेदारी परियाेजना अन्तर्गत सो मेसिन बितरण…