गढवामा गाउँपालिकामा योङ कम्युनिस्ट लिग (YCL)नेपाल गठन
आलोक भावुक

गढवा, २२ वैशाख । दाङको देउखुरीस्थित गढवा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) निकट योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपालको गाउँपालिका स्तरीय समिति गठन गरिएको छ। वाइसीएल गढवा गाउँपालिका स्तरीय सम्मेलनले छुकी बोटेलाई अध्यक्ष चयन गर्दै ४१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।…

दाङमा फस्टाउँदै कुखुरा पालन व्यवसाय : अझ उचाइमा पुर्याउन के गर्नुपर्छ ?
सविन प्रियासन

आङ,१६ वैशाख। दाङ उपत्यका एशीयाकै ठूलो उपत्यमा पर्दछ । दाङमा पछिल्लो समय कृषि र पशुपालन क्षेत्रमा तीव्र विकास हुँदै गएको छ । तीमध्ये कुखुरा पालन व्यवसाय निकै तिव्र गतिमा फस्टाउँदै गएको छ । सस्तो लागत, छिटो आम्दानी र स्थानीय बजारमा…

डेङ्गु, दादुरा जस्ता महामारी सम्बन्धी गढवामा सचेतनामूलक कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा,१५ वैशाख। डेङ्गु दादुरा जस्ता महामारी सम्बन्धी सचेतनामूलक कार्यक्रम आइतबार गढवा गाउँपालिका वडा नम्बर ६ कुमाल गाउँमा सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी उपशाखा सभापति उमाकान्त पन्तको अध्यक्षता तथा गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष वीरबहादुर आले मगरको प्रमुख…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID