पिडित महिलालाई आफ्नो बाटो आफै बनाउन प्रेरित गर्ने अमेरिकी वेवसिरिज – मैड
‘मैड’ एक महिलाले आफ्नो toxic & abusive पतिबाट मुक्ति पाउन र आफ्नो सानी छोरीको कस्टडी हासिल गर्नका लागि गरेको संघर्षको कथा हो। एकरात उनको पतिले उनलाई आफ्नो toxic behaviour ले आतंकित पारेपछि भयभीत भएर उनी आफ्नी दुई वर्षीया छोरीलाई लिई…