कसरी सिक्ने वक्तृत्वकला ?
– तेज प्रसाद खनाल आफ्नो मनमा लागेका कुराहरू बोलेर अरुलाइ प्रभावित पार्ने लोभ कसलाई पो हुँदैन र ? आफूले जानेका र भोगेका कुराहरु राम्रोसँग अभिब्यक्त गर्ने मानिसको अभिलाषा हुन्छ । आफ्नो ब्यक्तित्व, कृतित्व र कलालाई अरु समक्ष पुर्याएर आफूलाई चिनाउने…

