करेसाबारीबाट नयाँ विषय सिकाई रहनु भएका पूर्व शिक्षक रामहरि रिजाल !
सविन प्रियासन

दाङ,२४ जेठ। घरमै सानोतिनो तरकारी तथा फलफूलको खेती गर्नु धेरैका लागि नयाँ कुरा होइन । तर, घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ६५ वर्षीय पूर्व शिक्षक रामहरि रिजालको जस्तो लगनशीलता र नतिजा पक्कै पनि सबैका लागि प्रेरणादायी छ । उहाँले…

गढवामा बालविवाह तथा लागुऔषध दुर्व्यसन विरुद्ध एक दिने सचेतना कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा,२४ जेठ । गढवा गाउँपालिकामा आज शनिबार बालविवाह तथा लागुऔषध दुर्व्यसन विरुद्ध बाल सञ्जालका पदाधिकारी र अभिभावक लक्षित एक दिने सचेतना तथा जिम्मेवारी निर्वाह सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम पालिका स्तरीय बाल सञ्जालकी सचिव निशा चौधरीको अध्यक्षता तथा गढवा…

घोराहीमा लक्ष्मणरेखा महाकाव्यको समीक्षात्मक कार्यक्रम सम्पन्न
गणतन्त्र नेपाल डटकम

‌घोराही,२४ जेठ । लुम्बिनी साहित्य सङ्गमका उपाध्यक्ष एवं प्रख्यात साहित्यकार डा. कृष्णराज डि.सी.द्वारा रचित लक्ष्मणरेखा महाकाव्यको समीक्षात्मक कार्यक्रम घोराहीमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम सर्वोदय पुस्तकालयका अध्यक्ष सुशिल गौतमको अध्यक्षता तथा बरिष्ठ हित्यकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्य तथा पुरुषोत्तम…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID