बालश्रम निवारणका लागि गढवामा बाल सञ्जाल पदाधिकारीहरूलाई अभिमुखीकरण
गढवा,१४ असार। गढवा गाउँपालिकाको आयोजनामा बालश्रम निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ। गाउँपालिका अन्तर्गत क्रियाशील बाल सञ्जालका पदाधिकारीहरूलाई लक्षित गरी एकदिवसीय गढवा गाउँपालिकाको कार्यालयमा उक्त अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बाल श्रम निवारण सम्बन्धी व्यवस्था, बालश्रम न्यूनीकरण तथा…

