गढवा गाउँपालिका बालश्रममुक्त घोषणा पूर्व सरोकारवालासँग समन्वय कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा,१७ असार। गढवा गाउँपालिकालाई बालश्रममुक्त तथा बालमैत्री गाउँपालिका घोषणा गर्ने लक्ष्यका साथ सरोकारवाला निकायहरूसँग समन्वय, सहयोग तथा अभिमुखीकरण कार्यक्रम मंगलवार गढवामा सम्पन्न गरिएको छ। गढवा गाउँपालिका, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा गढवा होटलमा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिकाभित्रका सरोकारवाला…

जनता मावि कालाकाटेमा लागूपदार्थ, बालविवाह र सामाजिक सञ्जालबारे सचेतना कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा,१६ असार। लागू औषध दुरुपयोग एवं ओसारपोसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा अभिभावक र विद्यार्थीसँग बालविवाह न्यूनीकरण लागू पदार्थ दुर्व्यसन र सामाजिक सञ्जालको सुरक्षित प्रयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम जनता माध्यमिक विद्यालय गढवा १ कालाकाटेमा सोमबार सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै जनता…

प्रथम गढवा कृषि, पर्यटन, सांस्कृतिक तथा व्यापार मेला २०८२ को समापन समारोह सम्पन्न
आलोक भावुक

गढवा, १५ असार। गढवा गाउँपालिका वडा नं. ७ स्थित जनता माविको खेल मैदानमा आयोजित प्रथम गढवा कृषि, पर्यटन, सांस्कृतिक तथा व्यापार मेला २०८२ को समापन कार्यक्रम एक भव्य समारोहका साथ सम्पन्न भएको छ । गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओम…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID