संसदमा देउवाले के–के बाेले ? (सम्बाेधनकाे पूर्णपाठ)
गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा राजनीतिक अस्थिरता आउनुमा प्रधानमन्त्री केपी शर्मा ओली नै मुख्य दोषी रहेको ब्यक्त गरेका छन्। सोमबार विश्वासको मतको प्रस्तावमाथिकाे छलफलमा भाग लिँदै देउवाले ओलीको दम्भका कारण असहज अवस्था आएको बताए । उनले लिखित…

सम्पादकीय : ‘गणतन्त्रनेपाल’ को आगमन !
सम्पादक

निरक्षरताको लगभग उन्मूलन, सामाजिक–सांस्कृतिक जागरण र सूचना प्रविधिको अकल्पनीय विकासक्रमसँगसँगै आज समग्र मानवजातिले नै आमसञ्चार र विशेषतः सूचना प्रविधिका माध्यमलाई जीवनपद्धतिकै रूपमा अँगालिरहेको छ । र, यो क्रम विश्वजगतको सापेक्षतामा नेपालमा पनि सन्तोषजनकरूपमै विकसित भइसकेको छ । नयाँ–नयाँ प्रविधिको आविष्कार…

के हो नोकरशाही चिन्तन–प्रवृत्ति ?
नारायण शर्मा

नोकरशाही चिन्तन–प्रवृत्ति र दास चिन्तन–प्रवृत्ति एउटै सिक्काका दुई पाटा हुन् । कसैले आफूलाई ठूलो बादशाह, मालिक, हैकम/हुकुमकर्ता, दिग्विजयी र परमाधिपति आदि केही ठान्नुमा ऊभित्र अन्तर्निहित उच्चताबोधी ग्रन्थी (सुपेरियर कम्प्लेक्स) ले काम गरेको हुन्छ । तर, यथार्थता यो हो कि उही…