जेसीज सप्ताहको सान्दर्भिकता र महत्व
सविन प्रियासन

दाङ, ४ बैशाख। त्रिभुवन नगर जेसीज दाङकै अव्वल सामाजिक संघसंस्थाहरुमा पर्दछ । विशेष गरी युवाहरुलाई सामाजिक अभियानमा सक्रिय बनाउन सफल त्रिभुवन नगर जेसीजले यतिबेला जेसीज सप्ताह अन्तगर्तका कार्यक्रमहरु गरिरहेको छ । हरेक वर्ष वैशाख १ गते जेसीजले सातदिनसम्म सिर्जनसिल कार्यक्रमहरुसहित…

राप्ती प्राविधिक शिक्षालय गढवाको १३औं वार्षिक उत्सव समारोह सम्पन्न 
आलोक भावुक

गढवा, ३ बैशाख । राप्ती प्राविधिक शिक्षालयको गोबरडिहाको १३औं वार्षिक उत्सव समारोह सोमबार बिद्यानगर गोबरडिहामा सम्पन्न भएको छ । राप्ती प्राविधिक शिक्षालयका प्रमुख शालिकराम डांगीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा ३ नम्बर वडाध्यक्ष तुल्सीराम…

यादव समाज सेवा संघ केन्द्रीय समितिको ८औं महाधिवेशन सम्पन्न 
आलोक भावुक

गढवा, २७ चैत्र। यादव समाज सेवा संघ केन्द्रीय समितिको ८औ महाधिवेशन गढवामा सम्पन्न भएको छ । संघका केन्द्रीय अध्यक्ष हिरालाल यादवको अध्यक्षता तथा लुम्बिनी प्रदेशका मन्त्री भण्डारी लाल अहिरको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको बिशिस्ट आतिथ्यमा…