गढवाको भ्याली पब्लिक स्कुलद्वारा दीक्षान्त समारोहको आयोजना
आलोक भावुक

गढवा,२९ चैत्र।विद्यार्थीको मनोबल बढाउन गढवाको भ्याली पब्लिक इङ्ग्लिस बोर्डिङ स्कुलले युकेजी उत्तीर्ण विद्यार्थीलाई दीक्षान्त समारोह सहित सम्मान गरेको छ। दाङको गढवा गाउँपालिका वडा नं ६ स्थित भ्याली पब्लिक इङ्लिस बोर्डिङ स्कुलले शुक्रबार एक कार्यक्रमको आयोजना गरी युकेजी उत्तीर्ण गरी कक्षा…

गढवामा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न, २९८ जना लाभान्वित
आलोक भावुक

गढवा,२३ चैत्र। गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडिया स्थित आदर्श रात्री प्रावि गोबरडियामा एक दिने विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ। एक दिनै निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा २ सय ९८ जनाले सेवा लिएका छन्। जसमा अधिकांश महिला रहेका छन्। विशेषज्ञ…

गढवाको कृषि विकासका लागि योजना तथा रणनीति तर्जुमा कार्यशाला
आलोक भावुक

गढवा,२१ चैत्र। आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्तर्गत दाङ देउखुरीको गढवा गाउँपालिकाले कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता साझेदारी परियोजना अन्तर्गत गाउँपालिकाको कृषि विकास योजना तथा रणनीति तर्जुमा कार्यशाला गाउँपालिकाको सभाहल सम्पन्न भएको छ। गढवा गाउँपालिका…