अशोक राईलाई नेकपाको एकता प्रस्ताव, राईले बोलाए केन्द्रीय समिति बैठक
गणतन्त्रनेपाल

१९ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष अशोक राईलाई एकता प्रक्रियामा आउन प्रस्ताव गरेका छन् । सो प्रस्तावपछि राईले केन्द्रीय समिति बैठक बोलाएका छन् । अध्यक्ष…

प्रचण्डको जेन-जी पुस्तालाई अपिल : “लोकतन्त्रको विकल्प अझ सुदृढ लोकतन्त्र मात्रै हो”
आस्था केसी

काठमाडौं, भदौ २६ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेन-जी आन्दोलनका सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै युवापुस्ताले उठाएका भ्रष्टाचारविरुद्धका मुद्दा संविधानसम्मत प्रक्रियाबाट समाधान गर्न सकिने बताएका छन्। उनले आन्दोलनमा भएको दमन, नरसंहार र मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै…

बर्बर दमनमा सरकार : असफल प्रधानमन्त्रीले राजीनामा किन नदिने ?
गाेकर्ण भट्ट

भ्रष्टाचारको विरोध गर्दै अभिव्यक्ति स्वतन्त्रता र सुशासनका पक्षमा उभिएका युवाहरुको आवाज गोलीले दबाउन खोजिएको नृशंस र बर्बर घटनाले देश स्तब्ध छ । जेन जी पुस्ताले शान्तिपूर्णरुपमा प्रदर्शन गर्न खोज्दा प्रहरीले पञ्चायती बर्बरता बिर्साउने गरी दमन गरेको छ । प्रहरी दमनमा…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID